तपाई कतिको Photoshop चलाउनु हुन्छ फेरी एसो भन्दा कुनै बेक्ती मित्र हरु मत धेरै चलाउछु भन्नु होला तर याद गर्नुस कुनै कुरा चलाएर मात्र पनि हुदैन तेस्लाई बुझ्न पनि जरुरी छ आज मैले केहि मिनेट को Logo बनाउने तरिका लिएर Photoshop मा आएको छु आशा छ यहाँ हरु ले पक्कै केहि सिक्नु हुनेछ धन्यबाद एदी जान्नु भएँ कुनै दुबिदा भएमा हामीलाई कमेन्ट मार्फत जान कारी गराई दिनु बिनम्र अनुरोद गर्द छौ धन्यबाद नेपाल कम्प्युटर कोर्स डटकम परिवार
http://www.youtube.com/watch?feature=player_embedded&v=N5uh5kDZ5mc#t=0
No comments:
Post a Comment