Thursday, April 10, 2014

तपाइले कहिले आफ्नो ब्लक लाइ search इन्जिन मा जोड्नु भएको छत ?

नमस्कार मीत्र हरु …… कति पय ब्लग लेखक हरु दैनीक धेरै मेहनत गरेर पोस्ट तयार पार्छन ! तर ब्लग रीडर भने अत्यन्तै कम हुन्छन !हुन त म आफै पनि पुरानो ब्लग लेखक भने होइन !तै पनि आफुले जानेकोकुरा ले तपाई हरु लाई सहयोग गर्न को लागि नै यो ब्लग तयार पारेको हु !आज केही साथी हरु ले facebook मा लेखेको मेसेज थियो ब्लग लाई गूगल सर्चइन्जिन  मा कसरि add गर्ने त्यै प्रस्न को उत्तर स्वरूप यो पोस्ट तयार पार्दै छु ! हुन त सबै ब्लग लेखक हरु आज भोलि   facebook पेज  बनाई  आफ्नो ब्लग का सामग्री liker हरु सम्म पुराउने गर्छन ! यो एउटा आफ्नो ब्लग मा visitor ल्याउने सबै भन्दा राम्रो बाटो हो ! अर्को कुरा भनेको  आफ्नो ब्लग लाई रेट बेस्ट   मा रजिस्ट्र गर्नु पनि हो ! अनि search इन्जिन मा ठाउँ दिनु ता की तपाइको ब्लग पनि सबै सामु सजिलो संग पुगोस !  तर कति पय लाई यसको बारेमा थाहा  नहुन पनि सक्छ ! कहा कसरि गर्ने भन्ने बारेमा तपाइलाई पनि  थाहा  छैन भने यहाँ तल मैले केही लिंक हरु राखेको छु त्यहाँ क्लिक गरी खुल्ने पेज मा आफ्नो ब्लग को url हाली सब्मीट गर्नुस

No comments:

Post a Comment